काठमाडौं । न्याय परिषद्ले दुई न्यायाधीशलाई बर्खास्त गर्न सिफारिस गरेको छ ।
परिषद्को आज बसेको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्तको सिफारिस गरेको हो ।
परिषद् बैठकले दुवै न्यायाधीशलाई बर्खास्त गर्न भन्दै सर्वोच्च अदालतमा पत्र लेखेर पठाएको छ ।
Facebook Comments Box
