काठमाडौ । गृह मन्त्रालयले जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख (एसपी)लाई फिर्ता बोलाएको छ ।
गृह मन्त्रालयले एसपी टेकुनन्द इवा लिम्बुलाई आर्थिक कमजोरी देखिएको भन्दै फिर्ता बोलाएको हो ।
त्यस्तै सिराहाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) राजेन्द्रदेव पाण्डेलाई समेत फिर्ता बोलाएको छ ।
Facebook Comments Box
