काठमाडौं । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ । बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
बम्जनको आश्रमबाट आनिसहित ४ जनालाई गायब बनाएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । तर, उनी फरार थिए ।
Facebook Comments Box
