काठमाडौं । रोटरी क्लब अफ धादिङले जिल्ला कारागार धादिङमा रहेका थुनुवाबन्दीहरुको लागि लाइब्रेरी र्याक हस्तन्तरण गरेको छ ।
सोमबार रोटरी क्लब अफ धादिङका अध्यक्ष नविन कुमार श्रेष्ठले लाइब्रेरी र्याक धादिङका प्रहरी प्रमुख एसपी गौतम मिश्रमार्फत जिल्ला कारागार धादिङलाई हस्तान्तरण गरेका हुन् ।
सुधार गृहको रुपमा रहेको कारागारमा रहेका कैदीबन्दीलाई अध्यन गर्न सहज हुने भन्दै रोटरी क्लब अफ धादिङले कारागारमा लाइब्रेरी र्याक हस्तान्तरण गरेको हो ।
Facebook Comments Box
