बालेन शाह
मलाई नेता मन पर्दैन,
तिमीलाई नि त मन पर्दैन,
मलाई एउटा मन पर्दैन ,
तिमीलाई यी त मनपर्दैन,
तिमीलाई केपी ओली मनपर्छ,
मलाई बोली मन पर्दैन,
तिमीलाई शेर बहादुर मन पर्छ,
मलाई टोली मन पर्दैन,
तिमीलाई प्रचण्ड मनपर्छ,
मलाई गोली मन पर्दैन ।
शान्तिको दशै मनपर्छ,
रगतको होली मनपर्दैन ।
मलाई देश मनपर्छ,
तिमीलाई के मन पर्दैछ ?
Facebook Comments Box
