काठमाडौं । पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पठाउने तयारी गरिएको छ ।
काठमाडौं प्रहरी परिसर भद्रकालीमा रहेका ओलीको स्वास्थ्य अवस्था ख्याल गरेर त्रिवि शिक्षण अस्पतालमा लैजान लागिएको स्रोतले जानकारी दियो ।
‘उहाँ बिरामी हुनुहुन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै त्रिवि शिक्षण अस्पताल पठाउन लागिएको हो ।’
Facebook Comments Box
