काठमाडौं । जेनजी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगले आज प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाउने तयारी गरेको छ ।
आज रातिसम्ममा प्रतिवेदन बुझाउने तयारीमा आयोग लागेको छ ।
जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले प्रधानमन्त्रीलाई उक्त प्रतिदेवन बुझाउन लागेका हुन् ।
Facebook Comments Box
