पोखरा । प्रधानमन्त्री बालेन शाह आज पोखराको मझेरी मन्जिल रिसोर्टमा बस्ने भएका छन्।
पोखरा महानगरपालिका–१४ मा अवस्थित उक्त रिसोर्टमा प्रधानमन्त्री शाह मुस्ताङ भ्रमण सकेर फर्किएपछि बस्ने तयारी गरिएको बताइएको छ।
मझेरी मन्जिल रिसोर्ट पोखरामा अवस्थित पर्यटकीय रिसोर्टका रूपमा गुगलमा समेत सूचीबद्ध रहेको छ।
प्रधानमन्त्री शाहको पोखरा बसाइका क्रममा सुरक्षा व्यवस्था पनि कडा बनाइएको बताइएको छ।
Facebook Comments Box
