काठमाडौं । ललितपुर जिल्ला अदालतले प्रतिनिधिसभाकी उपसभामुख रुबी कुमारी ठाकुरको उजुरीका आधारमा पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ।
उपसभामुख ठाकुरले श्रेष्ठविरुद्ध दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ पुर्जीका लागि अदालतमा अनुमति मागेको थियो। तर, अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति नदिएको हो।
Facebook Comments Box
