काठमाडौं । नेपाल प्रहरीका ५,७५० जवानहरूको सरुवा गरिएको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार रातिउनीहरुको सरुवा गरेको हो ।
उनीहरुले जेठ महिनादेखि हाल सरुवा भएको दरबन्दीबाटै तलब भत्ता पाउने छन् ।
आवश्यकता अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सुची हेर्नुहोस
https://www.facebook.com/share/p/19yB8e1ndZ
Facebook Comments Box
![५,७५० जना प्रहरी जवानहरुको सरुवा [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)