काभ्रे तरुण दलका नेता विकाश लामाको धन्दाः राजनीतिक आडमा अपराध, मुछिए सुन तस्करीमा

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गत सोमबार अवैध सुनसहित दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ रहेका छन् ।  उनको साथबाट काठमाडौं प्रहरीले नौ सय ६० ग्राम तौल अवैध सुन बरामद गरेको थियो । भन्सार छली लुकाईछिपाई अवैध सुन ल्याएको सूचना … Continue reading काभ्रे तरुण दलका नेता विकाश लामाको धन्दाः राजनीतिक आडमा अपराध, मुछिए सुन तस्करीमा