मधेसमा डिआईजी थपलियाको आडमा बच्चा-विजय, सागर-अंकितको ‘सिण्डिकेट’: आईजी कार्कीको नाम बेचेर असुली !

काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) बच्चा यादव भनिने रामेश्वर पछिल्लो समय मधेस प्रदेशमा चर्चित मात्र होइन, विवादको केन्द्र बनेका छन्। मकवानपुर दरबन्दी भए पनि तत्कालीन मानवस्रोत विभाग प्रमुख तथा हालका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको कार्यकालमा काज मिलाएर जिप्रका धनुषा पुगेका यादवमाथि आईजीको नाम बद्नाम गर्दै पैसा असुली गरेको गम्भीर आरोप लागेको छ। स्रोतका … Continue reading मधेसमा डिआईजी थपलियाको आडमा बच्चा-विजय, सागर-अंकितको ‘सिण्डिकेट’: आईजी कार्कीको नाम बेचेर असुली !