चितवन ट्राफिकको यी ४ चेकिङ प्वाइन्ट, जहाँबाट हुन्छ संगठित असुली धन्दा

काठमाडौं । चितवनमा ट्राफिक प्रहरीले मुख्य चारवटा चेकिङ प्वाइन्ट- फिस्लिङ, जुगेडी, गोन्द्राङ र लोथरमार्फत नियमित रूपमा असुली गर्दै आएको खुलेको छ। फिस्लिङमा असई सुरज रिमालको कमाण्डमा चार जना ट्राफिक प्रहरी खटिने गरेका छन् भने जुगेडीमा हवल्दार नेतृत्वको तीन सदस्यीय टोली तैनाथ छ। धादिङसँगको सिमाना फिस्लिङ ट्राफिक प्रहरीको लागि आकर्षक ठाउँ हो। आर्थिक हिसाबमा राम्रो रहेको … Continue reading चितवन ट्राफिकको यी ४ चेकिङ प्वाइन्ट, जहाँबाट हुन्छ संगठित असुली धन्दा