मधेशमा घुमुवा ‘प्रहरी’काे नेटवर्क : डीआईजी थपलियाकै मातहतबाट असुली
काठमाडौं । पूर्वआईजीपी चन्द्रकुवेर खापुङको नजिकका मानिने मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलिया विवादास्पद अभिव्यक्ति र गतिविधिका कारण चर्को आलोचनामा परेका छन्। मधेशमा प्रहरी ‘पैसा कमाउनकै लागि आएको’ भन्ने कठोर टिप्पणी गरेपछि उनीमाथि उल्टै आफ्नै मातहतमार्फत असुली र तस्करीको लाइन चलाएको आरोप खुलेर सतहमा आएको छ। मंगलबारको एक सार्वजनिक कार्यक्रममा डीआईजी थपलियाले मधेशमा कार्यरत … Continue reading मधेशमा घुमुवा ‘प्रहरी’काे नेटवर्क : डीआईजी थपलियाकै मातहतबाट असुली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed