बहुविवाह मुद्दामा डीएसपी नेपाल पक्राउ, अदालतबाट ३ दिनको म्याद थप

काठमाडौँ । बहुविवाह मुद्दामा प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपाललाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वमा कार्यरत नेपाललाई उनकी कानुनी पत्नीले दिएको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी जारी भएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए। एसपी क्षेत्रीका अनुसार बहुविवाहसम्बन्धी मुद्दा दर्ता भएपछि डीएसपी नेपाल हिजो … Continue reading बहुविवाह मुद्दामा डीएसपी नेपाल पक्राउ, अदालतबाट ३ दिनको म्याद थप