प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेरचन पक्राउ
काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । आर्थिक अपचलनको आरोपमा उनलाई आज पक्राउ गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीले उनलाई नियन्त्रणमा लिएको प्रवक्ता एसएसपी शिव श्रेष्ठले बताए । यसअघि प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचन पक्राउ परेका थिए । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगी गरेको आरोप लगाउँदै … Continue reading प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेरचन पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed